लोप हुंदैछन डोटी प्रदेशका सांस्कृतिक धरोहर

लोप हुंदैछन डोटी प्रदेशका सांस्कृतिक धरोहर

हुड्केली कला मात्र होइन लोक काब्य पनि हो । डोटी प्रदेशका कथा मात्र यिनमा छैन , नेपाल एकिकरण देखि पौराणीक कालको लोक इतिहास पनि छ हुड्केलीमा ।

168238_464527926967675_1318259242_n941652_466392603447874_1189060457_nछलीया सांस्कृतिक रुपमा धनी डोटी प्रदेशको अनुपम नृत्य हो । पछिल्लो समय फाग , धुमारी , चैत , जस्तै यि सांस्कृतिक नीधि पनि लोप हुंदै जान थालेका छन ।