भ्रमण वर्ष सफल पार्न खानीडाडामा वोर्ड मिटिङ र वनभोज

भ्रमण वर्ष सफल पार्न खानीडाडामा वोर्ड मिटिङ र वनभोज

धनगढी : कैलाली भ्रमण वर्षको अवसरमा धनगढी लेडि जेसिजले आफनौ चौथो वोर्ड मिटिङ तथा वनजोज कार्यक्रम पर्यटकीय स्थल खानीडाडामा गरेको छ । 

भ्रमण वर्षलाई सफल बनाउन वोर्ड मिटिङ तथा वनजोज कार्यक्रम पर्यटकीय स्थल खानीडाडामा आयोजना गरिएको धनगढी लेडि जेसिजका अध्यक्ष दिप्ती शाहीले बताईन । 

उक्त कार्यक्रममा लेडी जेसिजका पदाधिकारीको सहभागिता थियो ।