अछाममा बाढीको वितण्डा (फोटो फिचर)

अछाममा बाढीको वितण्डा (फोटो फिचर)

अछाम : अछाम जिल्लाको रामारोशन गाउँपालिकास्थित कैलाश खोलामा आएको बाढीले १७ जनालाई बगाएको छ । बगेका १७ जनामध्ये ६ जनाको शब फेला परेको छ।

मंगलवार राति परेको अविरल वर्षाले कैलाश खोलामा बाढी आएको हो । बाढीले रामारोशन गाउँपालिका–५ सैनीबजारबाट १७ जनालाई बगाएको छ । बगाएकामध्ये ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानीय देबेन्द्र थापाले बताए ।