कैलालीमा निषेधाज्ञा : पहिलो दिन यस्तो देखियो धनगढी (फोटो फिचर)

कैलालीमा निषेधाज्ञा : पहिलो दिन यस्तो देखियो धनगढी (फोटो फिचर)

धनगढी : कैलालीमा कोरोना रोकथाम गर्न निषेधाज्ञा जारी गरिएपछि बजारहरु सुनसान भएका छन । जिल्लाको धनगढी बजारमा समेत निषेधाज्ञा पहिलो दिन सुनसान बनेको हो ।

बजार क्षेत्रमा अत्यावश्यक सेवा बाहेकका अन्य सवारी साधन चलिरहेका छैनन् भने यात्रुवाहक र निजि सवारी साधनहरु संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ । सवारी साधनको प्रहरीले ठाउँठाउँमा जाँच गरिरहेको छ ।