निषेधाज्ञाको दोस्रो दिनः यस्तो छ धनगढीमा प्रहरीको सक्रियता ? (फोटो फिचर)

निषेधाज्ञाको दोस्रो दिनः यस्तो छ धनगढीमा प्रहरीको सक्रियता ? (फोटो फिचर)

धनगढी, भदौ ०६ ।

कैलालीमा निषेधाज्ञा जारी भएको आज दोस्रो दिन हो । भदौ १४ गते सम्मका लागि गरिएको निषेधाज्ञामा सडकमा तैनाथ प्रहरी लकडाउनमा भन्दा कडाइका साथ प्रस्तुत भएका छन् ।  कैलालीमा दैनिक कोरोनाले भयावह रुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालयले कडा कदम चालेको हो। तर यता सडकमा नागरीकको उपस्थितीमा भने कमी आएको छैन । १० तस्विरमा हेर्नुहोस कैलालीको धनगढीमा निषेधाज्ञाको दोस्रो दिन प्रहरीको सक्रियता अनि सडकमा  नागरीकहरुको उपस्थिती.......!