सुदूरपश्चिममा आज भारी वर्षाको सम्भावना !

सुदूरपश्चिममा आज भारी वर्षाको सम्भावना !

धनगढीः सुदूरपश्चिममा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशखाले प्रदेशका आज राती मेघगर्जन र चट्याङ सहित प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सर्तक रहन आग्रह गरेको छ ।