कैलाली निषेधाज्ञा तेस्रो दिन : यस्तो देखियो धनगढी ! (फोटो फिचर)

कैलाली निषेधाज्ञा तेस्रो दिन : यस्तो देखियो धनगढी ! (फोटो फिचर)

धनगढी : कैलालीमा आज निषेधाज्ञाको तेस्रो दिन पनि धनगढी बजार सुनसान छ । कोरोना संक्रमण कम गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले भदौं ४ गते राती देखि १४ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

समुदाय स्तरमै कोरोना संक्रमण फैलिपछि प्रशासनले मानिसहरुको आवतजावतमा कडाई गर्नुका साथै चेकजाँचमा समेत कडाई गरेको छ । अत्यावश्यक सेवा बाहेकका सवारी साधन सडकमा गुड्न दिईएको छैन । भने प्रहरीले ठाउँठाउँमा मानिसहरुलाई रोकेर सोधपुछ गरिरहेको छ ।