यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर, कुन देशको कति ?

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर, कुन देशको कति ?

काठमाडौं । 
मंगलबार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रीदर ११९ रुपैयाँ २० पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १४० रुपैयाँ ४४ पैसा र बिक्रीदर १४१ रुपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यसैगरी साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३६ पैसा बिक्रीदर ३२ रुपैयाँ ५३ पैसा तथा साउदी दिराम एकको खरिददर ३२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको छ । 
विनिमयदर विस्तृतमा...!