र्‍यापर जगत तिरुवाको संगीत तथा र्‍यापमा “मुखियाकी छोरी” सार्वजनिक (भिडियो सहित)

र्‍यापर जगत तिरुवाको संगीत तथा र्‍यापमा “मुखियाकी छोरी” सार्वजनिक (भिडियो सहित)

दशैँ तथा तिहारको शुभकामना सहित गित बजारमा आउने क्रममा जिबन बडू र एन्जिला रेग्मीको स्वरमा लोक पप डिजे गित “मुखियाकी छोरीले”सार्वजनिक भएको छ ।

रमेश तिरुवाको शब्द रहेको गीतमा जगत तिरुवाको संगीत तथा र्याप रहेको गीतको संगीत संयोजन जिबन बडुले गरेका हुन् ।

बिक्रम चौहानको निर्देशन रहेको गीतको म्युजिक भिडियो अमन बडुले छायाकन तथा सम्पादन गरेका छन् । म्युजिक भिडियोमा दिलिप ओखडा र श्रीयाको अभिनय रहेको छ । Rapper Jagat को अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।