धनगढीमा जारि निषेधाज्ञाको उल्लंघन हुदै...! (फोटो फिचर)

धनगढीमा जारि निषेधाज्ञाको उल्लंघन हुदै...! (फोटो फिचर)

धनगढी, भदौ १३ । 
धनगढीमा कोरोनाको संक्रमण बढ्न थालेको भन्दै जारी गरीएको निषेधाज्ञाको उल्लंघन भएको पाईएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीवार मध्यरातिबाट कैलालीमा लागू गरेको निषेधाज्ञाको उल्लघन भएको पाईएको हो । हैरौं धनगढी आसपासका क्षेत्रमा नागरीकहरुको आवतजावत, निषेधाज्ञाको उल्लघंन ५ तस्विरमा...!