डोटीमा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

डोटीमा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

डोटी-डोटीमा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन् । दिपायल मा मार्केटिङ को काम गर्दै आएका प्रशान्त चन्द को से ७ प १४६१ नम्बरको मोटरसाइकल चोरी गर्ने सिलगढी घर भएका २२ वर्षिय दानी विक र  १५ वर्षिय अरविन्द साउद पक्राउ परेका हुन् ।