डा. अर्याल बरिष्ठ कन्सल्टेण्ट रेडियोलोजिष्टको १० औं तहमा बढुवा

डा. अर्याल बरिष्ठ कन्सल्टेण्ट रेडियोलोजिष्टको १० औं तहमा बढुवा

धनगढी, भदौ २० ।
डाक्टर निरज अर्याल बरिष्ठ  कन्सल्टेण्ट रेडियोलोजिष्टको १० औं तहमा बढुवा भएका छन् । 
सेती प्रादेशिक अस्पताल धनगढीमा  कन्सल्टेण्ट रेडियोलोजिष्टको ९औं तहमा कार्यरत डाक्टर अर्याल बरिष्ठ  कन्सल्टेण्ट रेडियोलोजिष्टको रुपमा १० औ तहमा बढुवा भएका हुन् ।

डा. आर्याललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिव स्तरको निर्णय २०७७/०५/१९ अनुसार  ९औं तह बाट १० औं तहमा मिति २०७७/०५/२३ देखी लागु हनेगरी बढुवा गरीएको जनाएको छ ।