तपार्इको स्थानिय तहमा कति बजेट अायो? थाहा पाउनुहोस्

तपार्इको स्थानिय तहमा कति बजेट अायो? थाहा पाउनुहोस्

सरकारले मंगलबार जारी गरेको आर्थिक वर्ष ०७५/७६ को बजेट १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको छ। जसमा सरकारले  प्रदेश ७ लार्इ १४ अर्ब २५ करोड छुटाएको थियो। त्यसमध्ये प्रदेश ७ का स्थानिय निकाललार्इ छुट्याइएको बजेट यस्तो छ: