निषेधाज्ञामा रोकिएका सबै मुद्दामा सुनुवाइ हुने

निषेधाज्ञामा रोकिएका सबै मुद्दामा सुनुवाइ हुने

काठमाडौं।

सर्वोच्च अदालतले भदौ २८ गतेदेखि सबै प्रकृतिका मुद्दामा सुनुवाइ गर्ने भएको छ। सर्वोच्चले लकडाउनका बेला कोरोना सम्बन्धि र बन्दीका मुद्दा मात्र हेर्दे आएको थियो।

सर्वोच्च प्रशासनले बिहीबार सूचना सार्वजनिक गर्दै यस्तो जानकारी दिएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।