४८८ प्रहरी इन्सपेक्टरको सरुवा (सूचीसहित)

४८८ प्रहरी इन्सपेक्टरको सरुवा (सूचीसहित)

काठमाडौं। प्रहरी प्रधान कार्यालयले ४८८ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आइतबारको निर्णयअनुसार उनीहरूको सरुवा भएको हो।

सरुवा सूचीहेर्न यहाँ क्लिक गर्नुहोस्ः

Insp-transfor-2077-06-05.pdf