बलात्कार हुनबाट जोगिन युवतीले गुप्ताङ्गमा ताला लगाएपछि...

बलात्कार हुनबाट जोगिन युवतीले गुप्ताङ्गमा ताला लगाएपछि...

विश्वमा महिलामाथि शारीरिक र मानसिक अत्याचार हुने गर्छ । समयसँगै यस्ता घटनाहरु घट्दै गएका पनि छन् । यद्यपि महिलामाथि हुने यस्ता हिंसा चाहिं रोकिएको छैन ।

हरेक सेकेण्डमा महिलामाथि बलात्कार जस्ता घटना हुँदै आएका छन् । यस्तो घटना नेपालमा मात्र नभएर विश्वमा नै हुने गरेको छ । पुरुषहरुको दरिद्र सोच, मानसिक असन्तुलन जस्ता कारणले महिलाहरुले यस्तो घिन लाग्दो व्यवहार व्यर्होनु परेको छ । जसलाई कानुनले पनि रोक्न सकेको छैन ।

समाजमा एक दुई जना यस्ता दरिद्र सोच भएका मानिहरुको कारण महिलाहरुले आफुलाई असुरक्षित महसुस गरिरहेका छन् । कुदृष्टि राख्ने पुरुषबाट जोगिन एक महिलाले आश्चर्य लाग्दो उपाय अपनाएकी छिन् । ३० वर्षिय इटालियन महिलाले आफ्नो गुप्तांग ताला लगाएकी थिइन् । तर एक दिन महिलाले तालाको चावी नै हराइन् । जताततै खोज्दा पनि चावी भेटिएन ।

चावी नभेटेपछि महिलाले फायर ब्रिगेडलाई फोन गरिन् । फायर ब्रिगेडले घरको चावी हराएको सम्झियो । महिलाको घरमा पुग्दा गुप्तांगमा ताला लगाएको देखेर आश्र्चय चकित भयो । आश्चर्य चकित भएर फायर ब्रिगेडले आफ्नो कार्यालयका एक अधिकारीलाई यस्तो काम गरौ कि नगरौ भनी सोधे । अधिकारीले महिलालाई गलत काम नगर्न भन्दै ताला खोलिदिन भने ।

यस्तो गुप्ताङ्गमा लगाउने तालालाई चेस्टिटी बेल्ट नाम दिइएको छ । चेस्टिटी बेल्टको इतिहास धेरै पुरानो हो । यसको उपयोग प्राचीनकालमा गर्थे ताकि स्वयंलाई यौन सम्बन्धि अपराधबाट बचाउन ।