कस्मिरमा भूकम्पको धक्का महशुस

कस्मिरमा भूकम्पको धक्का महशुस

काठमाडौं - मंगलबार राति कस्मिरमा भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्प मंगलबार राति ९ बजेर ४० मिनेटमा श्रीनगरबाट ११ किलोमिटर उत्तर पश्चिममा ३.६ रेक्टर स्केलको गएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । 

भूकम्प जाँदा विस्फोट पदार्थको धक्का भएको आशंका गरेका थिए । तर पछि भूकम्प भएको थाहा पाएको त्यहाँका स्थानीले बताएको बीबीसी हिन्दीले जनाएको छ ।

त्यहाँका स्थानीयले अचानक ठूलो आवाज आएकोले विस्फोटको आशंका लागेको बताएका छन् ।