काठमाडौं । भारतमा एकैदिन ८८ हजार ९ सय ४२ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएका छन् ।
यसरी भारतमा कोरोना संक्रमितको संख्या ५९ लाख ९० हजार ५ सय ३३ पुगेको छ ।
त्यस्तै भारतमा कोरोना संक्रमणबाट एकैदिन ११ सय २३ जनाको मृत्यु भएको छ ।
यसरी भारतमा कोरोना संक्रमणबाट ९४ हजार ५ सय ३४ पुगेको छ ।
त्यस्तै संक्रमित ४९ लाख ३८ हजार ६ सय ६१ जना संक्रमित उपचारपछि निको भएका छन् भने ९ लाख ५७ हजार ३ सय ३९ जना उपचारपछि निको भएका छन् ।