राष्ट्रपतिको कार्यालयमा यौन उत्तेजना बढाउने भियग्रा भेट्टिएछि ?

राष्ट्रपतिको कार्यालयमा यौन उत्तेजना बढाउने भियग्रा भेट्टिएछि ?

पदीय शक्तिको दुरुपयोग गरी बराम्बार विवादमा मुछिएर अदालतद्वारा पदमुक्त गरिएकी दक्षिण कोरियाकी राष्ट्रपति पार्क गुईनको कार्यालयमा यौनबर्धक औषधी भियग्रा ठूलो परिणाममा भेटिएको छ ।

महिला राष्ट्रपतिको कार्यलयबाट चार सय चक्की पुरुषलाई कामोत्तेजक बनाउने औषधी भेटिएपछि त्यसको व्यापक आलोचना भएको छ । राष्ट्रपतिको गाडीमार्फत यो औषधी कार्यलयमा ल्याइएको आशंका गरिएको छ ।

राष्ट्रपति कार्यलयका प्रवक्ताले विज्ञप्ति जारी गरी अफ्रीकाको भ्रमणका क्रममा उच्चस्थानमा जानु पर्ने भएकाले यो औषधी खरीद भएको तर प्रयोगमा नआएको दावी गरेका छन् ।