२४ घण्टामा विश्वभर ४ हजार २४० कोरोना संक्रमीतको मृत्यु

२४ घण्टामा विश्वभर ४ हजार २४० कोरोना संक्रमीतको मृत्यु

 पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार २४० कोरोना संक्रमितको ज्यान गएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म १० लाख ४ हजार ४२१ संक्रमितको मृत्यु भइसकेको छ । 
संक्रमितको संख्या ३ करोड ३५ लाख २ हजार ४३० पुगेको छ ।