इन्द्रेणीका संचालक कृष्ण कंडेलको ससुरा बुबाको निधन

इन्द्रेणीका संचालक कृष्ण कंडेलको ससुरा बुबाको निधन

 इन्द्रेणी कार्यक्रमका ब्यबस्थापक प्रतिमा कंडेल भाउजुको बुबा तथा संचालक कृष्ण कंडेल दाजुको ससुरा बुबाको निधनको खबरले स्तब्ध बनायो बुबाको स्वर्गमा बास होस। परिवार जनमा धैर्य धारण गर्ने शक्ति क्षमता भगवान श्री पशुपति नाथले प्रदान गरून्!

यो पनि,  आफ्नो निधन अघि गर्नुस् यी ५ काम, जसले मोक्ष प्राप्ती हुनेछ- निधन जीवनको सत्य हो । जसलाई चाहेर पनि कसैले रोक्न सक्दैन । हिन्दू धर्मशास्त्र अन्तर्गतको गरुड पुराणमा निधन के हो ? मृ*त्युपछि के हुन्छ ? मृ*त्युपछि आ’त्मा कहाँ जान्छ लगायतका विषयबारे व्याख्या गरिएको पाइन्छ ।

निधन अघि यी ५ काम गरे मोक्ष प्राप्ती हुने बिश्वास गरिन्छगरुड पुराण:हिन्दु धर्म दर्शनमा गरुड पुराणको विशेष महत्व रहेको छ । मृ*त्यु पश्चात गरुड पुराणको पाठ गर्न पनि आवश्यक भएको मानिन्छ ।

शास्त्रीय विधानका लागि मात्र नभएर जीवनलाई सही मार्ग देखाउन पनि यो पुराणको विशेष महत्व रहेको छ । विष्णुको उपासना: प्रत्येक हिन्दुलाई आफ्नो जीवनमा कमसेकम एक पटक भगवान विष्णु या उनको अवताको पूजा गर्न अनिवार्य छ ।

भगवान विष्णुको पूजा अर्चना गर्नाले जीवनमा आइपर्ने सं’कट ना’श हुने विश्वास छ ।भगवान विष्णुका दश अवतार रहेका छन् भने कयौं नामहरु रहेका छन् जसको नियमित जप गर्न सके जीवनमा आइपर्ने संक*टबाट पार तरिन्छ ।bएकादशी व्रत:वर्षमा २४ एकादशी हुन्छन् ।

यदि अधिक मास लागेको छ भने एकादशीको संख्या २६ हुन जान्छ । धार्मिक ग्रन्थका अनुसार एकादशीको श्रेष्ठ बनाइएको छ र त्यसदिन ब्रत बस्दा मुक्ति प्राप्त हुन्छ । एकादशीको ब्रत गर्दा जीवनमा एकाग्रशक्ति प्राप्त हुन्छ ।

गंगा स्नानहिन्दु धर्ममा गंगालाई केवल नदीको रुपमा नभइ देवीको रुपमा व्याख्या गर्रिको छ । जसले गंगामा गएर स्नान गर्छ त्यस्ता मनुष्यको मोक्षको ढोका खुल्छ । तुलसी पूजन: हिन्दू धर्म दर्शनका अनुसार विष्णु एवं तुलसीको पूजा गर्ने विशेष प्रावधान छ । यदी विष्णुको पूजा पछि तुलसीको पूजा गरेका श्रीहरि प्रशन्न हुने धर्मशास्त्रमा वर्णन गरिएको छ ।