सुशान्त आत्महत्या प्रकरण : हत्या नभएको स्पष्टोक्ति, अब के हुन्छ ?

सुशान्त आत्महत्या प्रकरण : हत्या नभएको स्पष्टोक्ति, अब के हुन्छ ?

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।त्यसपछि सुशान्त आत्महत्या प्रकरणको अनुसन्धान सीबीआईले अनुसन्धान भईरहेको छ ।

यसैबीच उनको मृत्यु भएको तीन महिना बितिसकेपछि सुशान्तको हत्या नभएको बताइएको छ। उनको फोरेन्सिक रिपोर्टमा हत्याको कुरा खारेज गरिएको छ ।

उनको जस्तो अवस्थामा मृत्यु भएको थियो, त्यो अवस्था हेर्दा उनको हत्या नभएको बताईएको हो । साथै उनको आत्महत्या भएको बताइएको छ । अब उनको आत्महत्याको एंगलबाट अनुसन्धान हुने बताइएको छ ।