भायानेटले ल्यायो यस वर्षको आफ्नो चाडपर्वको अफर भायानेट बडा दशैंमा बडा टिभी

भायानेटले ल्यायो यस वर्षको आफ्नो चाडपर्वको अफर भायानेट बडा दशैंमा बडा टिभी

विगत २० वर्षदेखि व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेटको उत्कृष्ट सेवा प्रदान गर्दै आएको भायानेटले यस वर्षको आफ्नो चाडपर्वको अफर “भायानेट बडा दशैंमा बडा टिभी” आफ्ना ग्राहकहरुका लागि ल्याएको छ ।

कम्पनीका अनुसार नेपालीहरुको महान् चाड दशैं र तिहारको उपलक्ष्यमा “भायानेट बडा दशैंमा बडा टिभी” नामक योजनामा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भाउचर प्रदान गरिनेछ । यस योजना अन्तर्गत, भायानेटका ग्राहकहरुले ४३ क्पथधयचतज ीभ्म् त्ख् को साथ ३० mदउक इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र रु। ४१,९९० प्राप्त गर्नेछन् भने ३२ क्पथधयचतज ीभ्म् त्ख् को साथ ३० mदउक इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र रु। २८,९९० प्राप्त गर्नेछन् ।

यति मात्र होइन, यो चाडपर्वलाई अझै रमाइलो बनाउन भायानेटले ईसेवाको रु। ६५० सम्मको क्यास भाउचर प्रदान गर्दैछ भने पुराना ग्राहकहरुले थप रु। ६०० सम्मको छुट पनि प्राप्त गर्नेछन् । भायानेटको दावी छ कि ग्राहकहरुले यस अफरबाट टेलिभिजन सेटमा मार्केट रेटको दाँजोमा ३५५ भन्दा बढीको छुट पाउने छन् र भायाटिभीको सेवाका साथ अब युट्युब उपलब्ध हुने भएकोले अफरमा प्रदान गर्ने ीभ्म् त्ख् मा स्मार्ट टिभीको फिचरको मजा लिन सकिनेछ ।

भायानेट आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि मात्र होइन ग्राहकहरुलाई केही विशेष प्रदान गर्नको लागि सधंै लागिपरेको हुन्छ । यस अफरका साथ भायानेटले यो चाडपर्वको अवसरमा ग्राहकहरुलाई खुशी बाँड्न र रोमाञ्च प्रदान गर्न खोजेको छ ।