कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या एक लाख ३७ हजार नाघ्यो

कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या एक लाख ३७ हजार नाघ्यो

असोज । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३७ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ३ करोड ५१ लाख संक्रमितमध्ये एक लाख भन्दा बढको मृत्यु भइसकेको छ ।

कोरोनाबाट विश्वमा सबैभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । त्यहाँ २ लाख १४ हजारभन्दा बढीको मृत्यु भइसकेकोछ ।

भारतमा एक लाख एक हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा कोरोना संक्रमणबाट एक लाख ४६ हजारको मृत्यु भएको छ । रुसमा २१ हजार, कोलम्बियामा २६ हजार, पेरुमा ३२ हजार, स्पेनमा ३२ हजार, मेक्सिकोमा ७८ हजार मानिसको मृत्यु भएको छ ।