असोज १९ गते बसेको मन्त्रिपरिषद्का यस्ता छन्, निर्णयहरु

असोज १९ गते बसेको मन्त्रिपरिषद्का यस्ता छन्, निर्णयहरु

गत असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सरकारले सार्वजनिक गरेको छ । बुधबार सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्ले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सक्ने गरी सैद्धान्तिक सहमति जनाएको छ ।
यस्ता छन्, पूरा निर्णयहरुः