थारु समुदायको प्रसिद्ध लाठी नाच हेर्नुस भिडियोमा

थारु समुदायको प्रसिद्ध लाठी नाच हेर्नुस भिडियोमा

लाठी नाच थारु समुदायको प्रसिद्ध नाच हो । मादलको तालमा लाठीद्वारा नाचिने परम्परागत लाठी नाचमा सीपमुलक ढङ्गले नाच्नेहरु लाठी नचाउने र लडाउने गर्दछन् । 

निकै कलात्मक ढंङ्गले लाठी प्रदर्शन गरेर नाचिने यो नाचमा लाठी लडाउने हुनाले गीत भने समावेश गरिन्न र गाइन्न पनि ।