कैलालीमा ट्राफिक प्रहरी फेस सिल्ड प्रयोग गरेर सवारी साधन चेकजाँच गर्दै(फोटो फिचर)

कैलालीमा ट्राफिक प्रहरी फेस सिल्ड प्रयोग गरेर सवारी साधन चेकजाँच गर्दै(फोटो फिचर)

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले कोरोना बाट सुरक्षित हुन फेस सिल्ड प्रयोग गरेर चेकजाँच सुरु गरेको छ । समुदायस्तर मै कोरोना संक्रमण फैलिएपछि सुरक्षा सावधानी अपनाउदैं ट्राफिक प्रहरीले फेस सिल्ड प्रयोग गरेर सवारी साधन चेकजाँच गर्न थालेको हो ।

धनगढीमा कार्यरत ट्राफिक प्रहरी समेत कोरोना देखिएपछि थप सतर्कता अनाएको छ ।