सुदूरपश्चिममा ६८९४ जना डिस्चार्ज, संक्रिय संक्रमितको संख्या कति ?

सुदूरपश्चिममा ६८९४ जना डिस्चार्ज, संक्रिय संक्रमितको संख्या कति ?

धनगढी ।  सुदूरपश्चिमबाट हाल सम्म ६ हजार ८ सय  सय ९४ जना डिस्चार्ज भएका छन । सोमबार कन्चनपुरका १८ र सेती प्रादेशीक अस्पतालबाट ९ जना र डोटी बाट ३ जना गरि ३० जना डिस्चार्ज भएका छन । सुदूरपश्चिममा २ हजार ३ सय ९३ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार २ सय ११ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ६ सय ४६, डोटीमा १ सय २३, कञ्चनपुरमा १ सय ११८, बझाङमा १ सय १६, अछाममा ५५, बैतडीमा ४५, डडेल्धुरामा १७, दार्चुलामा ८२ जना र बाजुरा ६जनामा कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

प्रदेशमा हाल सम्म संक्रमीतको संख्या ८ हजार १ सय २४ पुगेको छ ।  १९ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।