सर्वोच्च अदालतले कोरोना संक्रमितहरुलाई परीक्षा दिनबाट वञ्चित नगर्न लोकसेवा आयोगलाई आदेश दिएको छ । सर्वोच्च अदालतले कोरोना संक्रमितहरुलाई परीक्षामा दिनबाट वञ्चित नगर्न लोकसेवा आयोगलाई आदेश दिएको छ ।
सबै परिक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन पनि न्यायाधीश सपना प्रधान मल्लको इजलासले आदेश दिएको छ ।