कैलालीका ४८ सहित सुदूरपश्चिममा थप ५८ जनामा कोरोना पुष्टि

कैलालीका ४८ सहित सुदूरपश्चिममा थप ५८ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीमा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप ५८ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ६३४ नमुनाहरुमध्ये ५८ जनामा संक्रमण पुष्टि भएको हो ।