कैलालीका ४८ सहित सुदूरपश्चिममा थप ५८ जनामा कोरोना पुष्टि

धनगढी खबर    

कैलालीका ४८ सहित सुदूरपश्चिममा थप ५८ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीमा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप ५८ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ६३४ नमुनाहरुमध्ये ५८ जनामा संक्रमण पुष्टि भएको हो ।

 



शनिबार ०१, कार्तिक २०७७ ०५:३५ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस