धनगढीमा थप एक ४२ वर्षिय कोरोना संक्रमीत पुरुषको मृत्यु

धनगढीमा थप एक ४२ वर्षिय कोरोना संक्रमीत पुरुषको मृत्यु

धनगढी । धनगढीमा थप एक ४२ वर्षिय कोरोना संक्रमित पुरुषको को मृत्यु भएको छ ।

धनगढी उप-महानगरपालिका वडा नं. २ कृष्ण टोलका कोरोना संक्रमितको मृत्यु भएको हो । उनलाई यहि असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित होम आईसोलेसनमा बस्दै आएको जनाईएको छ ।