कैलालीका २७ सहित थप ३८ जनामा कोरोना पुष्टि

कैलालीका २७ सहित थप ३८ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीमा गरिएको परिक्षणमा आईतबार थप ३८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा थप ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा भएको परिक्षणमा कैलालीका २५ सहित ३८ जनामा संक्रमण देखिएको हो ।