कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

 कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ७३९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।