डोटीमा छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

डोटीमा छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

डोटी । डोटीमा आफ्नै बुवाले छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीकाले बडिकेदार गाउँपालिका मा ३७ बर्षिय एक पुरुषले आफ्नै छोरी बलात्कार गरेको जनाएको छ । 

बलात्कारको आरोप लागेका बुवा पक्राउ परिसकेका छन्।