थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १७०२ जना

थप ३०९३  जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १७०२ जना

 पछिल्लो २४ घण्टामा थप ३०९३  जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा  १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमित १७०२ उपत्यकाका छन् ।