कैलालीका ३१ सहित सुदूरपश्चिममा थप ४८ जनामा कोरोना पुष्टि

कैलालीका ३१ सहित सुदूरपश्चिममा थप ४८ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीमा गरिएको परिक्षणमा मंगलबार थप ४८ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण परिक्ष्ण गरिएका ४८४ नमुनाहरुमध्ये ४८ जनामा संक्रमण पुष्टि भएको हो ।