बाघको आक्रमणबाट मृत्यु

बाघको आक्रमणबाट मृत्यु

बर्दियामा  बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

मधुवन नगरपालिका ३, भगरैया गाउँका २६ वर्षीया गंगा खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको हो । सोही ठाउँस्थित नेपाल भारत सीमा नजिक घाँस काटिरहेको अवस्थामा अचानक बाघले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।