बलिउड गायिका नेहा कक्कर आज विवाह बन्धनमा बाँधिदै

बलिउड गायिका नेहा कक्कर आज विवाह बन्धनमा बाँधिदै

भारतीय सञ्चार माध्ययमका अनुसार नेहा बहिनी सोनु, भाइ टोनी कक्कर तथा परिवारका अन्य सदस्यसहित नेहाको परिवार दिल्ली पुगिसकेका छन् ।

कोरोना महामारीका कारण निकै कम आफनत र शुभचिन्तकका बिचमा नेहाले विबाह गर्न लागेको बुझिएको छ । नेहाले पञ्जावी परम्परा अनुसार विवाह गर्न लागेको भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन् ।