सेती अस्पताल व्यबस्थापन समितिको दशैं कोरोना बिरामीसंगै (फोटो फिचर)

सेती अस्पताल व्यबस्थापन समितिको दशैं कोरोना बिरामीसंगै (फोटो फिचर)

धनगढी । सुदु्पश्चिमकाे सेति प्रादेशिक अस्पताल व्यबस्थापन समितिले यस बर्षको दशै कोरोना सक्रमितलाई सहयोग गरेर मनाएका छन । सेति प्रादेशिक अस्पताल व्यबस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद जोशिको समन्वयमा दशैँको अबसरमा कोरोना सक्रमितलाई सहयोग गरेका हुन ।

Image may contain: one or more people and people standing

सेती प्रादेशिक अस्पतालले संचालक गरेको कोरोना बिषेश अस्पतालमा बसेका कोरोना सक्रमितलाई टिका जमरा सगै मिठो भोजन गराएर दशै मनाएको व्यबस्थापन समितिका सदस्य मनोज राईले बताए ।

No photo description available.

सक्रिमितहरुको मनोवल बढाउन र नेपालीहरुको महान पर्ब दशैँमा कुनै पनि सक्रिमितको मन खिन्न नहोस भनेर सहयोग गरेको उनकाे भनाई छ ।

Image may contain: one or more peopleउनले सेती प्रादेशिक अस्पतालले संचालक गरेको कोरोना बिषेस अस्पतालमा रहेका ३९ बिरामी र उनका आफन्तहरुलाई जमरा, टिका, खाना, मिठाई र फलफुल बितरण गरेको बताए । सेती प्रादेशिक अस्पतालकि नर्सिङ इन्चार्ज सिमा शर्मा पनि बिरामीसंगै दशै मनएको बताईन ।

Image may contain: one or more people

उनले भनिन कोरोना अस्पतालमा अस्पताल सञ्चालक समितिको सरहरु पनि आउनु भयो । टीका थापियो । रमाइलो भयो । कोरोना संक्रमितहरुलाई पनि टीका दियौ । उहाँहरुले पनि टीका लगाउनुभयो ।

Image may contain: one or more people

सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पताल र प्रयोगशालाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुले कार्यक्षमा नै दशैँ मनाएका हुन ।बिरामीहरुले अस्पताल व्यवस्थापन समिति अध्यक्ष लगायत सम्पूर्ण पधादिकारी लाई धन्यवाद दिएका छन् ।

 

Image may contain: one or more people, people standing, sky, house and outdoor