आज मात्रै ३१६८ जनाले जिते कोरोना

आज मात्रै ३१६८ जनाले जिते कोरोना

नेपालमा हालसम्म १ लाख ६० हजार ४०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।

र, हालसम्म १ लाख १८ हजार ८४३ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने आजमात्रै ३ हजार १६८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। हालसम्म नेपालमा ८७६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।