वेवारिसे अवस्थामा पेस्तोल बरामद

वेवारिसे अवस्थामा पेस्तोल बरामद

बर्दियाको गुलरिया नगरपालिका - १ खैरापुरस्थित सडक किनारमा वेवारिसे अबस्थामा रहेको मेड इन इटाली लेखिएको १ थान पेस्तोल मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी खैरापुर ९ख० बर्दियाबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो ।
 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।