रबि लाई प्रदेश सरकारद्धारा सम्मान (फोटो फिचर)

रबि लाई प्रदेश सरकारद्धारा सम्मान (फोटो फिचर)

धनगढी : नेपाल आईडल सिजन २ का बिजेता रबि ओड केही घण्टाको लागी आफ्नो गृह प्रदेश आएका छन्।

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको निम्तो  पाएपछि धनगढी आउनु भएको हो । ओडलाई धनगढीमा मुख्यमन्त्री भट्टले भब्य स्वागत गर्नु भएको छ ।

यस अघी ओडलाई धनगढी बिमानस्थलमा पनि स्थानियले स्वागत गरेका छन् । रबिले एअरपोर्टमा पत्रकारहरु सँग कुराकानी गर्दै यो जित सबैको भएको बताउनु भयो । ओड आज नै केही कार्यक्रममा सहभागी भएर  काठमाण्डौ फर्किने कार्यक्रम रहेको छ ।