धनगढीको ६ लेन सडक भत्काई आफु खुशि सवारी आवतजावत गर्न बनाईएका बाटाहरु बन्द

धनगढीको ६ लेन सडक भत्काई आफु खुशि सवारी आवतजावत गर्न बनाईएका बाटाहरु बन्द

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले मोहना अत्तरिया ६ लेन सडकको विचमा आवतजावत गर्न बनाईएको बाटो बन्द गरेको छ ।

लेन अनुशासन कायम गराउन चौराह देखि चटकपुर सम्म ट्राफिक प्रहरीले बिच बिचमा सडक भत्काई आफु खुशि सवारी आवत जावत गर्न बनाएको बाटो बन्द गरेको हो । 

आफु खुशि सवारी आवत जावत गर्न बनाईएको बाटो बन्द गर्दै ट्राफिक प्रहरी :