धनगढी उपमहानगरपालिकामा च्याउको बीउ खरिद गर्ने नागरिकहरुको भिड (फोटो फिचर)

धनगढी उपमहानगरपालिकामा च्याउको बीउ खरिद गर्ने नागरिकहरुको भिड (फोटो फिचर)

धनगढी । धनगढी उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा च्याउको बीउ बिक्री वितरण गर्न थालेपछि नागरिकहरुको भिड लागेको छ ।

उपमहानगरपालिकाले नगरबासीलाई ५० प्रतिशतमा च्याउको बीउ बिक्री गर्न थालेपछि आज बिहानै देखि नागरिकहरुले बीउ खरिद गरिरहेका हुन ।

कोरोना कहरकै विच आज विहानै देखि नागरिकहरु लाईन लागेर बीउ खदि गरिरहेका छन ।