मिठाई र दियोले सजिएको धनगढी बजार (फोटो फिचर)

मिठाई र दियोले सजिएको धनगढी बजार (फोटो फिचर)

धनगढी ।  तिहार भन्नेबित्तिकै एउटा उज्यालो तस्बिर आउँछ ।

औंसीको रातमा हुने चाडको सम्झनामा उज्यालो विम्ब आउनुमा घरघरमा बालिने दियो, आधुनिक बत्तीहरू र खुसीमा पड्काइने पटकाहरू हिन्दु परम्परा अनुसार  मखमली र सयपत्रीले सम्पूर्ण वातावरण सुसज्जित हुने यस चाडमा मिठाई , गृहसज्जाका सामान, रङ्गीचङ्गी बत्ती, फलफूल, दिदीभाइ दाजुबहिनीका उपहार आदिको किनमेलले बजारलाई फेरि तताउँछ ।

यसै रौनकलाई मध्यनजर गर्दै व्यापारीहरुले ठिाई र विभिन्न धातुका तथा माटोबाट बनाईएका दियोले यसरी सजाएका छन् बजार हेरौं तस्विरमा...!