यस्तो छ आजको विनिमयदर, डलरको मुल्य कति ?

यस्तो छ आजको विनिमयदर, डलरको मुल्य कति ?

काठमाडौं।  नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि अमेरिकी डलरको बिक्री मुल्य ११९ रुपैयाँ ४५ पैसा तोकेको छ । डलरको खरिददर भने ११८ रुपैयाँ ८५ पैसा तोकिएको राष्ट्र बैंकको भनाइ छ । 
यस्तै, अन्य मुलुकका मुद्राको सटहीदर यस प्रकार छः