नक्कली परेला लगाउँदा आँखाको ज्योति गुमाईन् यी युवतीले

एजेन्सी    

नक्कली परेला लगाउँदा आँखाको ज्योति गुमाईन् यी युवतीले

अधिकांश महिलालाई सजिएर बस्न मन पर्छ ।

सुन्दर देखिनको लागि महिलाहरु आफ्नो घरमै पनि तयार हुन्छन् र ब्यूटी पार्लरमा गएर पनि तयार हुन्छन् । तर कहिले काँकी भने सुन्दरताको चक्करमा उनीहरुले सबै गुमाउँछन् ।यस्तै एउटा घटना ब्राजिलमा पनि भएको छ ।

ब्राजिलको पोर्टो वेलहोमा एक महिला नक्कली परेला हाल्नको लागि ब्यूटी पार्लरमा गइन् ।

एक रिपोर्टका अनुसार ४१ वर्षकी महिलाको नक्कली परेला हाल्ने क्रममा उनको आँखामा परेला चिप्लिएर खस्यो र उनको एउटा आँखाले काम नै गर्न छोड्यो ।

नेपालमा पनि पातलो र छोटो परेला हुनेहरु युवतिहरु आईलेसेस ९नक्कली परेला० लगाएर सुन्दर देख्न चाहन्छन् ।

सामाजिक सञ्जालमा केहीले त आफूलाई यो परेला प्रयोग गर्न नआएको भन्दै पनि भिडियो बनाईरहेका हुन्छन् । केहीले परेला टाँस्न प्रयोग हुने गम आँखामा परेको कुरा महिलाहरुको गोप्य ग्रुपहरुमा सेयर भइरहेको हुन्छ ।

यसर्थ यो घटनाबाट पाठ लिई आईलेसेस ९नक्कली परेला० प्रयोग गर्दा सावधानी अपनाउने की १



शुक्रबार ०५, मङि्सर २०७७ ११:३६ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस