रेम्डेसिभिरको प्रयोग बन्द गर्न डब्ल्यूएचओको निर्देशन

एजेन्सी    

रेम्डेसिभिरको प्रयोग बन्द गर्न डब्ल्यूएचओको निर्देशन

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रेम्डेसिभिरको प्रयोग बन्द गर्न विश्वमा रहेका विभिन्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।

विश्वका विभिन्न अस्पतालमा रेम्डेसिभिरको प्रयोग भईरहेको भन्दै यसलाई रोक्न निर्देशन दिएको हो ।

रेम्डेसिभिरको इन्जेक्शनको प्रयोग गर्न कुनै प्रमाण नरहेको र यसले नै कोरोना ठीक हुन्छ भन्ने आधार केहि नभएको भन्दै यसको प्रयोगलाई रोक्न डब्ल्यूएचओले आदेश दिएको हो ।



शुक्रबार ०५, मङि्सर २०७७ ०१:१७ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस