कोरोना संक्रमित मन्त्री सुवेदीको स्वास्थ्य लाभको कामना गर्दै कैलालीमा दिप प्रज्वलन

कोरोना संक्रमित मन्त्री सुवेदीको स्वास्थ्य लाभको कामना गर्दै कैलालीमा दिप प्रज्वलन

धनगढी । कोरोना संक्रमित सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको स्वास्थ्य लाभको कामना गर्दै कैलालीमा दिप प्रज्वलन गरिएको छ । जिल्लाको अत्तरियामा मन्त्री सुवेदीको सिघ्र स्वास्थ्य लाभको कामनाका लागि दिप प्रज्ज्वलन गरिएको हो ।

यस्तै कोरोना ग्रसित बिरामीहरू को स्वास्थ्य सिघ्र लाभको कामना गर्दै चुरे गाउँपालिका वडा नम्बर ६ फल्टुडे मा पनि दिप प्रज्वलन गरिएको बताईएको छ ।

दिप प्रज्वलन तस्विरमा हेर्नुहोस् :