कैलाली जनपुस्तकालयका अध्यक्ष  डा. टी एन जोशी लाई कोरोना पुष्टि

धनगढी खबर    

कैलाली जनपुस्तकालयका अध्यक्ष  डा. टी एन जोशी लाई कोरोना  पुष्टि

धनगढीः कैलाली जनपुस्तकालयका अध्यक्ष  डा. टी एन जोशी लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा केही समस्या आए पछि सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज कोरोना पोजेटिभ देखिएको जोशीले बताउनुभयो । 

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जोशीले सामाजिक काममा संलग्न रहँदै गर्दा सावधानी अपनाउँदा अपनाउँदै पनि आफू सङ्क्रमित भएको र केही समय यता आफ्नो सम्पर्कमा रहेकालाई सचेत रहन र स्वास्थ्य जाँच गर्न आग्रह गरेका छन् ।  सङ्क्रमण पछि जोशी होम आइसोलेसनमा बसेका छन् ।



शनिबार ०६, मङि्सर २०७७ १०:१९ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस